मनोरञ्जन News

बलिउड अभिनेता साहरुख खान अमेरिकामा पक्राउ

बलिउड अभिनेता साहरुख खान अमेरिकामा पक्राउ

sarukh

साउन २८ । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एरपोर्टका सुरक्षाकर्मीले हिरासतमा लिएर छाडेका छन् । आफू हिरासतमा रहेको जानकारी दिँदै शाहरुखले ट्वीट गर्दै भनेका छन् ‘म सुरक्षा अवस्थालाइ बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु । तर, म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको अपमान सहनुपर्छ ।’

हिरासतमा रहेको बेला पोकेमोन गेम खेलेर समय बताएको पनि उल्लेख गरेका छन् । शाहरुखलाइ अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको यो नै पहिलो पटक होईन । सन २०१२ मा उनले न्युयोर्कको हवाई अड्डामा लगभग दुई घण्टा हिरासतमा बस्नु परेको थियो ।

 

Sarukh Khan

विशेष