
साउन - २९ । नवलपरासी जिल्लाको कावासोती नगरपालिका–७ मा पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–७ का जितबहादुर महतोका आठ वर्षीय छोरा मनिषको शनिबार दिउँसो टरुवास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
dubera mirtue
nawalparasi