विदेश

रियो ओलम्पिक यौनकर्मीहरूले ढाकियाे

रियो ओलम्पिक यौनकर्मीहरूले ढाकियाे
Sex साउन - २९ । ब्राजिललाई अहिले खेल महाकुम्भले मात्र छोपेको छैन, यौनकर्मीहरूले पनि ढाक्दैछ । रियो ओलम्पिकसँगै यौनकर्मीहरूले आफ्नो तयारीलाई तीव्रता दिएका छन् । खासगरी ओलम्पिकमा सहभागी हुने आगन्तुकहरूका खातिर उनीहरूले विशेष ‘सेक्स सेल’ चलाइरहेका छन् । यसका लागि उनीहरूले ३० मिनेटका लागि लगभग १ हजार ५ सय रुपैयाँसम्म माग गरिरहेका छन् । यसअघि विश्वकप फुटबलमा यौनकर्मीहरूको व्यवसाय निराशाजनक थियो । त्यही निराशालाई उत्साहमा बदल्न उनीहरूले यसपालि १ हजार ५ सय रुपैयाँको खास प्रस्ताव ल्याएका हुन् । यसमा लागि उनीहरूले विज्ञापन समेत तयार गरेका छन्, जसले खेलाडी तथा खेल अधिकारीका साथ दर्शकहरूलाई समेत रेड लाइट एरियातर्फ आकर्षित गर्नेछ ।  

rio olampic 2016 sex

विशेष