News

छुरा हानेर युवतीको हत्या

छुरा हानेर युवतीको हत्या
hatya साउन २९ । मोरङको पथरीमा २१ वर्षकी समिक्षा कार्कीको छुराले हानेर हत्या भएको छ । शनिबार दिउँसो पथरी शनिश्चरे नगरपापालिका ११ बस्ने ३१ वर्षका दिलिप घतानी विश्वकर्माले समिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको उपाचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । छुरा हान्नुको कारण पत्ता लागेको छैन । दिलिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

hatra Morang

विशेष