खेल ताजा खबर News

चितवनमा जारी नेपालकप फुटबलको फाइनलमा नेपाल आर्मी

चितवनमा जारी नेपालकप फुटबलको फाइनलमा नेपाल आर्मी

Army साउन ३० नेपाली सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पा चौरमा एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

दोश्रो सेमिफाइनल खेल आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लव र पुलिस क्लबका बिचमा हुने छ ।

nepali football

विशेष