देश News छोराछोरीले हेला गरेपछि सहयोगको याचना गर्दे वृद्धा दम्पती आइतबार, ३० साउन २०७३ गते प्रकाशित - नेपाल आज (TK) साउन ३० । पाँच छोरा र एक छोरीले हेला गरेपछि जाजरकोट जुगाथापाचौर ९ का ८० वर्षीय डण्डे वादी, ७८ वर्षीय श्रीमती इसरा सिमा गाविस–९ मोर्कखोला छेउमा आफ्नो चुहिने झोपडीमा एक मुठी सास कहिले जाला भनि विलौना गरिरहेका छन् । Dampati A+ A-