News

काभ्रेकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

काभ्रेकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त
साउन - ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेको घटनाले आफू दुखीत भएको जनाएका छन् । उनले उनले आफ्ना पार्टी कार्यकर्तालाई उद्धारमा खटिनका लागि निर्दशन दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उन उक्त कुरा बताएका हुन् । 'काभ्रेको बिर्ता देउरालीमा यात्रुबाहक बस दुर्घटनामा परेको दुखद् समाचार प्राप्त भएको छ। नेपाल सरकारका सम्पूर्ण संयन्त्र र पार्टी नेता, कार्यकर्तालाई उद्दारमा खटिन निर्देशन गरिएको छ।' पछिल्लो जानकारी अनुसार खहरेखोलामा भएको भयानक यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।  

Prachanda

विशेष