News

बझाङमा बस दुर्घटना, ८ जनाको ज्यान गएकाे अपुष्ट जानकारी

बझाङमा बस दुर्घटना, ८ जनाको ज्यान गएकाे अपुष्ट जानकारी
accident-nepalaaja साउन – बझाङमा बस दुर्घटना भएको छ । धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको ज्यान गएको रिपोर्ट आएपनि पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ ।

Bajhanag road accident

विशेष