यस्तो लेखेर यात्रा गर्दै गरेकी अनेरास्वयू सचिव यसु लामा गम्भीर घाइते
साउन – ३१ । काभ्रेको विर्ता देउरालीमा भएको भयवह बस दुर्घटनामा अनेरास्वयूकी नेतृ गम्भीर यशु लामा गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा अनेरास्वयूकी सचिव लामा पनि गम्भीर घाइते रहेको अनेरास्वयूकी अध्यक्ष नविना लामाले जनकारी दिइन । सचिव लामाले फेसबुकमा यस्तो स्ट्याटस लेखेकी छन्ः
झण्डै ७० जना सवार रहेको बसमा सवार ३२ जनाको मृत्यु भइसकेको छ भने ४० जना घाइते रहेका छन् केहीको अवस्था गम्भीर रहेको छ । सेनाको हेलिकप्टरको साहेताले उद्धार कार्य जारी छ ।
Anerashobu
Yasu Lama
[su_pullquote align="right"]"निले गगन के तले, धर्तीका प्यार पले एसे हि जग मे, आति हे सुबहे, एसे हि शाम ढले शबनम के मोती, फुलो पे विखरे, दोनो कि आस फले निले गगन के तले"[/su_pullquote]
झण्डै ७० जना सवार रहेको बसमा सवार ३२ जनाको मृत्यु भइसकेको छ भने ४० जना घाइते रहेका छन् केहीको अवस्था गम्भीर रहेको छ । सेनाको हेलिकप्टरको साहेताले उद्धार कार्य जारी छ ।
Anerashobu
Yasu Lama