News

नविना लामाकाे नयाँ घाेषणा 'काभ्रे र बझा‌ंगकाे दुर्घटनामा बाबुअामा गुमाएकालार्इ निःशुल्क शिक्षा'

नविना लामाकाे नयाँ घाेषणा 'काभ्रे र बझा‌ंगकाे दुर्घटनामा बाबुअामा गुमाएकालार्इ निःशुल्क शिक्षा'
Asu lama 2 साउन ३१ । काभ्रेको विर्ता देउरालीमा भएको भयानक बस दुर्घटनामा अनेरास्वयूकी नेतृ गम्भीर यशु लामा गम्भीर घाइते भएकी छन् । दुर्घटनामा अनेरास्वयूकी सचिवलय सदस्य लामा पनि गम्भीर घाइते रहेको अनेरास्वयूकी अध्यक्ष नविना लामाले जनकारी दिइन । लामाकाे अहिले ट्रमामा उपचार भइरहेकाे छ ।  साेमबार भएकाे घटनामा मृतककाे संख्या ३६ पुगकाे छ । ४३ जना घाइते भएका छन् । गम्भीर घाइतलार्इ सेनाकाे हेलिकप्टरले काठमाडाैं ल्याइएकाे छ । उनीहरुकाे अहिले टिचिङ, विर अस्पतालकाे ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ । मृतक परिवारका बालबच्चालार्इ अनेरास्वयूले १२ कक्षा सम्म नि:शूल्क पढाउने भएकाे जानकारी स्ववियू अध्यक्ष लामाले बताइन् । त्यस्तै बझांगमा अाजै भएकाे सडक दुर्घटनामा अभिभावक गुमाएकालार्इ पनि निःशूल्क १२ सम्म पढाउने जिम्मा अनेरास्वयूले लिएकाे छ । मृतककाे पहिचान हुन सकेकाे छन् । यस्ता बालबालिका भए नभएकाे पनि यकिन छैन । अाफूले बुझ्दै गरेकाे अध्यक्ष लामा बताउँछिन् ।

Kabhre Nabina Lama road accident

विशेष