विदेश

आफ्नै पतिले देहव्यापर गर्न श्रीमतिलाई ग्राहक खोज्दिन्छन्

आफ्नै पतिले देहव्यापर गर्न श्रीमतिलाई ग्राहक खोज्दिन्छन्

India

भारतको राजधानी दिल्लीमा बस्ने पेरना समुदायमा देह व्यापार परम्परा देखि चलिआएको छ । यहां महिलाहरुको लागि ग्राहक खोज्न अरु कोही होइन् आफ्नै पतिले खोज्ने गर्दछन् । यस समुदायमा विवाहको नाममा महिलालाई बेच्ने गरिन्छ । पतिको घरपरिवारमा ऊ पैसा कमाउने साधनका रुपमा देखिन्छे ।

ii

यस समुदायका महिलाहरुले दिनमा कम्तीमा तीन–चार जनासम्म ग्राहकसँग यौन सम्बन्ध राख्नुपर्ने हुन्छ । ग्राहकसँग सम्बन्ध राखेपछि महिलाहरु आफैँ खाना तथा घरको काम गर्नुपर्छ । यस समुदायका महिला कक्षा चार देखि पाँच कक्षा सम्म अध्ययन गर्ने गर्दछन् । जब ऊ शिक्षित हुदै जान्छ तब सम्म उसलाई विवाहको नाममा बेच्ने गरिन्छ ।

prostitution-husband-wife-2

यस समुदायमा महिलाले जब पहिलो बच्चा जन्माउछिन् त्यसपछि उनलाई परिवारका सदस्यहरुले नै देह व्यापार गर्न लगाउछन् । यहाँ यस्तो प्रथा अन्त्य गर्न केही एनजीओले काम गरिरहेका छन् ।

India Poretitution

विशेष