नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक
१. उम्मेदवारको मनोनयन दर्ता – २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय ः२०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म ।
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे ।
९. मतदान २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।
Nepal Sarkar
Nepal Student Union