विदेश

जहाँ महिलाको विवाह महिलासगैँ गरेपछि यस्तो भयो

जहाँ महिलाको विवाह महिलासगैँ गरेपछि यस्तो भयो
tanjaniyaसाउन ३२ । अफ्रिकाको तञ्जानिया शहरमा बसोबास गर्ने कुरया नामक जनजातिका महिलाहरुको श्रीमानको मृत्यु पश्चात उनीहरुको पुनर्विवाहको रुपमा महिलासगैँ विवाह गर्ने प्रथा रहेको छ । यो प्रथाको नाम न्युम्बा न्थोम्बा रहेको छ . यहाँ कोही महिलाहरु समलिंगी हुँदैनन् । यो परम्परा १०० वर्ष अगाडि सुरु भएको थियो । जसमा विधवा महिलाले आफ्नो सम्पति सुरक्षित राख्न अर्की महिलासँग पुनर्विवाह गर्ने गर्दछिन् । यो परम्पराको मुख्य कुरा के हो भने पुर्नविवाह पश्चात महिलाले जोसुकैसँग शारीरिक सम्बन्ध राख्न पाउछिन् । हाल यो परम्पराले यी जनजातीमा होमोफोबियाले जन्म लिइरहेको छ । यस समुदायका पुरुषहरु भने यो परम्पराबाट चिन्तित छन् । यो प्रथाले उनीहरुलाई विवाह गर्न रोकेको हो । जुन परम्पराले महिलाहरु भने राम्रो श्रीमानको खोजीको चिन्ताबाट मुक्त छन् । त्यतिमात्र नभएर यस प्रथाका कारण महिलाहरु आफ्नो शरीर र जीवनलाई नियन्त्रणमा राख्न सक्छन् भने घरेलु हिंसा तथा बालविवाह रोकिने सम्भावना कम भएको छ । tanjaniya 1

africa tanjaniya

विशेष