विदेश
आइएस समूहका चार जिहादी मारिए
मङ्गलबार, ३२ साउन २०७३ गते प्रकाशित

साउन ३२ । इरानले गरेको सुरक्षा कारबाहीका क्रममा इराकको सीमा क्षेत्रमा पर्ने इलाकामा चार सदिग्ध इस्लामिक स्टेट (आइएस) समूहका चार जिहादी मारिएका छन् ।
ती जिहादीहरुले इरानमा आक्रमण गर्ने योजना गरिरहेकका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।
इराकको सीमामा पर्ने इरानी प्रान्त केरमानसाहमा ‘तकफीरी’ आतङ्ककारी समूहले देशका आतङ्क मञ्चाउँदै आएको राज्यद्वारा प्रसारित सञ्चार माध्यम इआरआइबिले बताएको छ । तकफीरी इरानमा सुनी जिहादहरुको रुपमा पनि परिचित रहेका छन् । रासस÷एएफपी
is ka jihadi mariye