News

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित
tu साउन ३२ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ वैशाख-जेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथक वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशित गरकोे छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिनेछ । साथै, ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

tu ko result aayo

विशेष