विदेश स्वास्थ्य

८ वर्षको बालकको आठ किलोको हात !

८ वर्षको बालकको आठ किलोको हात !

Babay

भारतको दिल्लीमा बस्ने एक आठ वर्षीय एक बालकको हात आठ किलोको रहेको छ । उक्त बालकको नाम कलिम हो । उसलाई एक भयानक रोगका कारण हात ठुलो भएको हो । उसको एउटा हातको तौल लगभग आठ किलो रहेको छ । उसको हातको तौल साधारण बच्चाको तुलनामा अत्यन्त ठुलो रहेको छ ।

Bab

ऊ जन्मिदा उसको हात साधारण बच्चाको तुलनामा दुई गुणा ठुलो थियो । हलिमका बाबुआमा रातदिन शल्यक्रियाका लागि पैसा जुटाउदै छन् । डाक्टरका अनुसार उसलाई हमरोटा नामक रोग लागेको छ । हात बाहेक हलिमको स्वास्थ स्थिति एकदमै ठिक रहेको छ । तर लगातार बढिरहेको हातका कारण उसको हृदयमा निकै असर परेको छ । यस रोगका कारण कलीमलाई विद्यालयबाट पनि निकालिएको छ ।

विशेष