सरकारको प्रवक्तामा सञ्चारमन्त्री नियुक्त

भदौ २ । सरकारले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई प्रवक्तामा चयन भएका छन् । सूचना तथा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोकिने परम्परा रही आएको छ । प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले बिहिबार बसेको मन्त्रिपरिषद्को निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गरेको थियो । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयको कार्यभार सम्हालेका थिए ।
prabaktama niyukta surendra karki