
भदौ – २ । बैदिक परम्परानुसार प्राचीन ऋषिमहर्षिहरुद्वारा स्थापित ऐतिहासिक पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन कार्र्यक्रम राष्ट्रपति भवन शीतल निवासमा सम्मपन भएको छ ।

उक्त कार्यक्रममा बैदिक परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका राज दिदीहरुले राखी बाँधिदिएका छन् ।
त्यस्तै पण्डित खेमचन्द्र ढकालले पनि पनि नेपालीको दीर्घयू र ऐश्वर्यको कामनासहित राष्ट्रपति भण्डारीलाई रक्षा बन्धन बाँधिदिएको राष्ट्रपति भवनबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
bidhya debi bhandari
Rachhya Bandhan
Rakhi