ताजा खबर News

नेपाल प्रहरीका १ सय २५ डिएसपीको एकै साथ सरुवा को कहाँ पुगे सूचीसहित

नेपाल प्रहरीका १ सय २५ डिएसपीको एकै साथ सरुवा को कहाँ पुगे सूचीसहित

police भदौ ३ । नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयले १२५ जना डिएसपीको एक साथ सरुवा गरेको हो । कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् । त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतको जिम्मेवारी मिलेको छ । को कहाँ सरुवा भए हेर्नुहोस्

https://nepalpolice.gov.np/images/documents/updates/DSP-Saruwa-2073-5-3.pdf

Nepal Police

विशेष