News

हुँदाहुँदा यस्तो दिन पनि आयो– ‘नेपालको संविधान संशोधनमा भारतले सघाउने’

हुँदाहुँदा यस्तो दिन पनि आयो– ‘नेपालको संविधान संशोधनमा भारतले सघाउने’

Narendra Modi

भदौ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आँउदो भदौ ३१ गते नयाँदिल्लीमा औपचारिक वार्ता तय भएको छ । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरबाद हाउसमा भएको भेटमा उक्त वार्ता भेटवार्ता तय भएको हो ।

उक्त भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संसोधनमार्फत यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने वचन दिएका छन् र भेटमा उपप्रधकानमन्त्री निधिले सबै पक्षका उपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता र्भको बताएका थिए ।

Narendra modi

विशेष