News

रेग्मी मुन भेटवार्ता

रेग्मी मुन भेटवार्ता

Khilaraj

भदौ ५ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनलाई भेटेका छन् । एसियाज् डिग्निटरी मेनी अफ दि इयरको सम्मानका लागि अमेरिकामा रहेका रेग्मीले मुनलाई भेट गरेका हुन् ।

नेपालमा चुनौतीपूर्ण परिस्थितिमा सरकारको नेतृत्व गरी संविधानसभाको निर्वाचन सम्पन्न गरेको तथा न्याय सेवामार्फत जनता र समाजलाई र्पुयाएको योगदान कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मीले यो सम्मानले सामाजिक सेवामा लाग्न अझ बढी प्रेरणा र उर्जा प्राप्त भएको बताए

Khilaraj

विशेष