News

गाईजात्रामा सार्वजनिक विदा दिन सांसदको माग

गाईजात्रामा सार्वजनिक विदा दिन सांसदको माग

Samsad vaban

भदौ ५ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गरेका छन् ।

सांसदले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण समेत गराएका छन् । यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिसा रोक्न, तीजमा तडकभडक र देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग गरिएको थियो ।

विशेष