News

नदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु
dubyoभदौ – ५ । रौतहटको लाल बकैया नदीमा नुहाउन गएका नगरपालिका १० का शेख इस्ताकको डुबेर ज्यान गएको छ । १० वर्षे इस्ताक आइतबार साथीहरुसँग पौडी खेल्न नदीमा गएका र नदीको गहिरो भागमा डुबेका थिए । इस्ताक डुबेपछि उनका काका अतिउल्लाले उद्धार गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

dubera mirtue Rautahat

विशेष