प्रवास News

फिलिपिनो नागरिक जोयालाई न्याय दिलाउन इजरायलमा रहेका नेपालीको माग

फिलिपिनो नागरिक जोयालाई न्याय दिलाउन इजरायलमा रहेका नेपालीको माग
filipino-joya-nepalaaja इजरायलवासी नेपालीले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस ( जोया ) लाई न्याय दिलाउन माग गरेको छ । चितवन रत्ननगर निवासी जीबन थापासँग प्रेम विवाह गरी दुई सन्तानकी आमा समेत भइसकेकी जोया श्रीमानको यातनाका कारण माइती देश फर्किएकी थिइन् । फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर जोयालाई फिलिपिन्स फर्काएको सन्दर्भले आफुहरुलाई लज्जित बनाएको इजरायलवासी नेपालीको भनाइ छ । प्रवासी नेपाली मन्च इजरायलले नेपालका निमित्त राजदुतमार्फत जोयालाई फिर्ता बोलाउन र न्याय दिलाउन सरकारको ध्यानाकर्षण गरेको छ । का अध्यक्ष तिर्थ गौतम, सचिव लक्ष्मी अनुरागी, महीला विभाग प्रमुख सुमित्रा आचार्य (भण्डारी ) सहितको टोली ध्यानाकर्षणका लागि दुतावास पुगेको थियो ।

filipino citizen zoya Nepalese from israel request to save filipino zoya

विशेष