राजनीति News

कांग्रेसबाट मन्त्री थपिदैं

कांग्रेसबाट मन्त्री थपिदैं

nepali-congress-flag

भदौ ६ । कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुन नरसिंह केसी, प्रकाशशरण महत र केशबकुमार बुढाथोकीको चर्चामा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूची पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवालाई सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ ।

अरु मन्त्री बारे मोटामोटी टुंगो लागे पनि महिला मेधशी लगायत समानुपातिक प्रतिनिधित्व मिलाउनु पर्ने समेत देउवा पक्षको तयारी रहेको छ । ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी भएकाले छलफल बाँकी रहेको खुलाएका छन् ।

Congress

विशेष