विदेश

भारतमा वर्षाका कारण २७ जनाको मृत्यु

भारतमा वर्षाका कारण २७ जनाको मृत्यु

Flood in Bhopal भदौ ६ । भारतमा वर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । भारतका विभिन्न तीन वटा राज्यमा बाढी पहिरोको प्रकोप मा परी गत तीन दिनयता २७ जनाको ज्यान गएको भारतिय समाचार माध्यमहरुले जनाएका छन् ।

भारतका मध्यप्रदेश, उत्तराखण्ड र राजस्थानमा बढी बाढी आएको छ । बाढीबाट प्रभावित कैयौं व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौं व्यक्ति घरबार विहिन भएका छन् ।

India Flood

विशेष