News समाज

महेन्द्र मञ्जिलको बिजुली काटिएकोमा पत्रकार किशोर श्रेष्ठको आपत्ति

महेन्द्र मञ्जिलको बिजुली काटिएकोमा पत्रकार किशोर श्रेष्ठको आपत्ति
[caption id="attachment_21091" align="alignleft" width="330"]फोटोः किशोर श्रेष्ठको फेसबुकबाट फोटोः किशोर श्रेष्ठको फेसबुकबाट[/caption]
पत्रकार किशोर श्रेष्ठले पूर्वबडामहारानी रत्नको सरकारी निवास महेन्द्र मञ्जिलको बिजुली काटिनुलाई दुःखद घटनाका रुपमा चित्रण गरेका छन् ।
उनले कडा टिप्पणीमार्फत उर्जामन्त्री जनार्दन शर्माको विरोध गरेका छन् । शर्माले सरकारले विगतमा पूर्वराजपरिवारसँग गरेको सहमति विपरित लाइन काटेको जनाएका छन् । महेन्द्र मञ्जिलको लाइन काटिपछि मन्त्री शर्मा चर्चामा छन् । कतिपयले साहशिक काम गरेको भन्दै उनको प्रसंशा गरेका छन् भने कतिपयले बृद्धासँग बच्चाजस्तो जिस्किएको भन्दै टिप्पणी गरेका छन् । दरबारका भित्री सूचनासम्म पहुँच भएका भनिएका पत्रकार श्रेष्ठको फेसबुक स्टाटस यस्तो छः
Capture

kishor shrestha

विशेष