
भदौ – ६ । पूर्व मुमाबढा महारानी रत्न शाहको सरकारी निवास महेन्द्र मञ्जिलमा विद्युत प्रधिकरणले काटेको लाईन पुनः जोडिदिएको छ । आज अपह्रान प्रधाकिरणका कर्मचारी महिन्द्र मन्जिल पुगेर काटिएको लाइन जोडेका हुन ।
[su_pullquote align="right"]चौतर्फी आलोचनापछि आज सरकार पछि हटेको हो ।[/su_pullquote]
आइतबार प्राधिकरणले महिन्द्र मञ्जिले विद्युत महसुल नबुझाएको भन्दै विद्युत लाइन काटेको थियो । चौतर्फी आलोचनापछि आज सरकार पछि हटेको हो ।
पूर्व राजाका सम्वाद सचिव डा फिरोज पाठकअनुसार विद्युत प्राधिकरणक कर्मचारीले साँझ ५ः२० मा लाइन जोडेका हुन् । पाठकले सरकार निवासको विजुलीको महसुल सरकारले नै तिर्नुपर्ने पुनः दोहोर्याएका छन् ।
र याे पनि
►छापामार शैलीमा बत्ति काटिएको भन्दै पूर्वराजपरिवार आक्रोशित, ‘हिजोको सहमति कृष्ण सिटौलालाई सोधे हुन्छ’
Mahendar Manjil
Mahendra Shah and Ratna Shah
Ratna Shah