अर्थ News

डुब्दै छ मध्यपहाडी मार्ग

डुब्दै छ मध्यपहाडी मार्ग

Lok Marga

भदौ ७ । सरकारको अल्पदृष्टिले नदी बेसिन मा पहिचान भएका जलाशय जलविद्युत आयोजना निर्माण गर्दा दर्जनौ ठाँउमा मध्यपहाडी राजमार्ग डुब्ने अवस्थामा देखिएको छ । योजना कार्यान्यनमा अन्तरमन्त्रालय समन्वय अवाभ र हचुवाको काम गर्ने परिपाटिले यस्तो समस्या निम्त्याएको हो ।

आयोजनाले सडक डुब्ने भएपछि सडक विभागले ट्रयाक खोलिसकेका धेरै ठाँउमा सर्वसाधारणलाई पायक पर्ने गरी नयाँ रुट खोल्ने तयारी गरेको छ । नयाँ ट्रयाक खोल्न अध्ययन गर्न र परामर्शदाता छनौट भइसकेको छ जलविद्युत आयोजनाले असर गर्ने अन्य क्षेत्र पनि पहिचान हुँदैछ । नागरिकबाट

Lok Marga

विशेष