
भदौ–७ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
पाकिस्तानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल अधिकारी र जर्मनीका लागि रमेशप्रसाद खनाललाई नेपाली राजदूतमा नियुक्त गरेकाका हुन् ।
bidhy debi bhandari