कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत भेट

जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत एलाइना बि तेप्लिजबिच भेटवार्ता भएको छ । भेटका अवसरमा राजदूत तेप्लिजले नेपालको राजनीतिको पछिल्लो अवस्थाका बारेमा चासो राखेको देउवाको सचिवालयले जनाएको छ ।
Sher Bahdaur Deuba