विदेश

पाकिस्तानी सेनाका जवानमाथि यसरी बर्साइयो लाठी (भिडियोसहित)

पाकिस्तानी सेनाका जवानमाथि यसरी बर्साइयो लाठी (भिडियोसहित)

Pakistan एजेन्सी–कुनै पनि देशको सेनाको तालिममा जवानहरुलाई कयौँ किसिमका अप्ठयारो कसरत तथा मुस्किलसँग सामना गर्नुपर्छ । उनीहरुलाई कठिन परिस्थितिसँग लडनु पर्दछ । तर पाकिस्तानमा आफना जवानसँग अत्याचार गरिरहेको छ । उनीहरुलाई लठ्ठीले पिट्ने गरिन्छ । त्यो पिटाइका कारण जवानहरु ठूलो ठूलो स्वरले समेत चिच्याउने गर्दछन् ।

पाकिस्तानमा सेनाको जवानमाथिको यो यातना तथा पिडा हेर्दा सेनाहरु चोर हुन की सुरक्षाकर्मी हुन भन्ने भान हुन्छ । पाकिस्तान सेनाको जवानलाई पुशअप पोजिसन गर्न लगाउदा सेनाका अफिसरले जवानको ढाड माथि लौराको बर्षा बर्साउने गरेको पाइएको छ । जवानहरु पीडाले चिच्याउदा पनि सेनाका ठूला अफिसरहरुमा कति पनि दया पलाउंदैन ।

Pakistan Army

विशेष