
भदाै - ८ । पूर्वराजा ज्ञानेन्द्र शाहले महेन्द्र मञ्जिमा काटिएको लाइन जोड्न दबाब दिएकोमा जनता र संचारमाध्यमलाई धन्यवाद ज्ञापन गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले असावधानी सच्चाएर विद्युत पुनः सूचारु गरेकोमा सरकार र उर्जा मन्त्रालयलाई पनि धन्यवाद दिएका छन् ।
पूर्वराजाले विद्युत लाइन काटिएपछि जनताले राजसंस्थाप्रति झन् प्रेम दर्शाएको र राजपरिवार तथा जनताको प्रेम उद्गार भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आउंने दिनमा सम्बन्ध झन् प्रकाढ बन्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ
Mahendra Shah and Ratna Shah
Ratna Rajya Laxmi Shah