म्यान्मारमा शक्तिशाली, भूकम्प नेपालसम्म असर
भदाै - ८ । म्यान्मारमा बुधबार दिउसाे ४ बजेर १८ मिनेट जाँदा भूकम्प जाँदा नेपालसम्म धक्का महसुस गरिएकाे छ । अमेरिकी भुगर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो।
उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो। करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए।
earthquake in Myanmar