News

श्रीकृष्ण जन्माष्टमीमा ९ हजार कन्या पुजिए

श्रीकृष्ण जन्माष्टमीमा ९ हजार कन्या पुजिए
k भदाै - ९ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा बिहिबार नौ हजार कन्या पुजिए । एकसय १४ वर्षदेखि चलेको यो परम्परा जिल्लाको साँगा, काशीखण्ड नगरपालिका, पनौती नगरपालिका लगायतका क्षेत्रमा पनि मा पनि यथावत् छ । kf]v/fdf >Ls[i0f hGdfi6dL >Ls[i0f hGdfi6dLsf] cj;/df kf]v/fdf laxLaf/ cfof]lht ehgsLt{gdf /dfpFb} eQmhg . t:jL/ lgdbQ ;'j]bL kf]v/f /f;; कन्याको दीघार्यु र सुस्वास्थ्यको कामनासहित पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको सनातन कन्या पूजा प्रवद्र्धन समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार बनेपामा मात्रै बिहिबार झन्डै पाँच हजार कन्या पुजिएका छन् । कन्या पूजाका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीबाट समेत भक्तजन आउने गरेका छन् ।   kf]v/fdf >Ls[i0f hGdfi6dL kf]v/fdf laxLaf/ >Ls[i0f hGdfi6dLsf] cj;/df snfsf/sf ?kdf l;Fufl/Psf afnaflnsf . t:jL/ M lgdbQ ;'j]bL, /f;; यसैबीच, बिहिबार श्रीकृष्ण जन्माष्टमीको दिन यहाँका झन्डै आधा दर्जन शक्तिपीठमा झक्तजनको घुइँचो लागेको छ । बनेपाको तीनधारा, नयाँ बस्ती, पाँचखाल, दाप्चालगायतका क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । त्यहाँ भक्तजनले भगवान् श्रीकृष्णको पूजाआजा गर्नाका साथै भजनकीर्तन गरेका छन् ।

kanya pujiye kavrepalanchok

विशेष