News
परराष्ट्र मन्त्रालयका सहसचिव ब्राजिलकाे राजदूतमा नियुक्त
बिहिबार, ०९ भदौ २०७३ गते प्रकाशित

भदाै - ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेललाई ब्राजिलका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेललाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
bidhya bhandari
bidhya devi bhandari
Nepali Rajdot