
भदौ–९ । चर्चित गीत वारी जमूना पारी जमूनाका गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ ।
४० वर्षका गुरुङले घुमफिर, ढाँक्रे, जीवनलगायत गीति एल्बम निकालेसँगै धेरै गीतमा संगीत पनि भरिसकेका छन् ।
दुई दिनअघि चावहिलको मेडिकेयर अस्पतालमा कलेजोको समस्याका कारण भर्ना भएका गुरुङको बिहीबार निधन भएको अस्पतालले जनाएको हो ।
Khemraj Gurung