राष्ट्रपतिद्वारा नवतमधामको दर्शन (फोटो फिचर)

भदाै - ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण जन्मआष्टमीको अवसरमा गोठाटारस्थित नवतमधाम कृष्ण मन्दिरको दर्शन गरेकी छन् । उनी छोरी उषा किरण भण्डारी काठमाण्डाैका क्षेत्र न ३ का सभासद रामेश्वर फुँयाललगायतका साथमा कृष्ण मन्दिरको दर्शन गर्न पुगेकी थिइन ।
राष्ट्रपति मन्दिरमा पुग्दा स्थानीय र मन्दिरका पुजारीले राष्ट्रपति भव्य स्वागत गरेका थिए । मन्दिरमा पूजा गर्न हजारौँ भक्तजनको घुइचो लागेको थियो ।
मन्दिरका मूल पण्डितले राष्ट्रपतिलार्इ विशेष अवसरमा मात्र नभइ अन्य समयमा पनि मन्दिर दर्शन गर्न अाउन अनुराेध गरेका थिए । साथै उनले राष्टपतिलार्इ भेट्न सहज वातावरण मिलाउन अनुराेध गरेका थिए ।
नवतमधाम । गाेठाटार ।
राष्ट्रपति भण्डरी पुत्री उषा किरण भण्डरी ।
मन्दिर दर्शन गर्न पुगेका काठमाडाै क्षेत्र न ३ का सभासद रामेश्वर फुँयाल ।
मन्दिर दर्शन पूर्व राष्ट्रपति भण्डारीले हात धुँदै ।
स्वयमसेवक भक्तजनकाे भीडलार्इ व्यवस्थापन गर्दै
bidhya debi bhandari
Gagan Thapa
Krishna Mandir
nawatam dham
nepalaaja
Rastrapati



















