विदेश

स्वाइन फ्लूबाट मृत्यु हुनेकाे सङ्ख्या १ हजार ७७५

स्वाइन फ्लूबाट मृत्यु हुनेकाे सङ्ख्या १ हजार ७७५
swyen flow भदाै - १० । ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २ हजार व्यक्तिको मृत्यु भएको थियो ।

brazil swine flu

विशेष