News

'गुजुरगानो' बिक्री गर्ने पक्राउ

'गुजुरगानो' बिक्री गर्ने पक्राउ
hatkadi भदाै - ११ । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० वर्षीय प्रवश मगर, इटहरी– ९ का ४५ वर्षीय युगेन्द्र सापकोटा, सोहि ठाउँका ३५ वर्षीय लीलाराज तामाङ र मोरङका गणेश भनिने घनश्याम पोख्रेल रहेका छन् । उनीहरुलाई बिहीबार प्याउली बजारबाट प्रहरीले नियन्त्रमा लिएको थियोे । पक्राउ परेका विरुद्ध जिल्ला वन कार्यलयले मुद्दा चलाएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

bhojpur gujur gano bechne pakrau

विशेष