विदेश

ढाका हमलाका मास्टरमाइन्ड मारिए

ढाका हमलाका मास्टरमाइन्ड मारिए
dhaka भदौ ११ । बंगलादेशको राजधानी ढाका नजिक प्रहरी मुठभेडमा गुलशन क्याफे हमलाका मास्टरमाइन्ड अहमद चौधरीको मृत्यु भएको छ । वरिष्ठ प्रहरी सनवर हुुसैनका अनुसार गुलशन क्याफे हमलाका मास्टरमाइन्ड बगलादेशी नागरिक थिए । सन् २०१६ को मे महिनामा भएको यस हमलामा २२ जनाको मृत्यु भएको थियो जसमा १८ जना विदेशी नागरिक थिए ।

ahmed chaudhary Dhaka kamando death

विशेष