विदेश

भारतको अत्याचारविरुद्ध उत्रियो पाकिस्तान, मुद्धा अन्तर्राष्ट्रियकरण गर्ने तरिका सिकाउँदै पाकिस्तान

भारतको अत्याचारविरुद्ध उत्रियो पाकिस्तान, मुद्धा अन्तर्राष्ट्रियकरण गर्ने तरिका सिकाउँदै पाकिस्तान

india-pakistan-भदौ १२ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारत प्रशासित कश्मीमा भएको अत्याचार र मानवअधिकार हननको विषय’लाई अन्तर्राष्ट्रिय करण गर्न शनिबार २२ जना सांसदलाई विशेषदूत नियुक्त गरेको छन् । सरिफको कार्यालयले भनेको छ, ‘कश्मीरको स्वतन्त्रताका विषयमा विश्वलाई जानकारी गराउन मैले २२ जना सांसदलाई विशेष दूत बनाएर पठाउने भएको छु ।

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले भने कश्मीरमा भारत र पाकिस्तानको द्विपक्षीय विषय भएकालेले अन्तर्राष्ट्रिय करण गर्न नहुने बताएका छन् । उता पाकिस्तानी प्रधानमन्त्री सरिफले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघ महासभामा कश्मीरको कुरा उठाउने स्पष्ट पारेका छन् । अन्नपूर्ण पोस्टबाट

विशेष