News

सर्पले डसेर बालिकाको मृत्यु

सर्पले डसेर बालिकाको मृत्यु
snake-revenge-300x150भदौ - १२ । सल्यानमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सारदा नगरपालिका १८ च्याउखोला बस्ने १६ वर्षिया मनुजा विकको मृत्यु भएको प्रहरीले बताएको छ । शनिबार दिउँसो घरमै सुतिरहेको बेला सर्पले डसेको स्थानियले बताएका छन् । सर्पले ड,सेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Salyan sarpale tokyo

विशेष