विदेश

मरेकाे मान्छेलाई गहनाले पहिर्‍याएपछि

मरेकाे मान्छेलाई गहनाले पहिर्‍याएपछि
kankaal-j-759x500 भदौ १२ । मानिस गहना पहिरन राम्रो मान्ने गर्दछन् । गहनाले मानिसलाई आकर्षक र सुन्दर बनाउने गर्दछ । गहनाको मानव जीवनमा महत्वपूर्ण स्थान रहेको छ । तर कुनै कंकाललाई गहना लगाइदियो भने त्यो कस्तो देखिन्छ । तर एक त्यस्तो ठाउँ छ जहाँ मानिसलाई भन्दा कंकाललाई धेरै गहना पहिराइएको देखिन्छ । सन् १५७८ मा रोमको एक सडकको मुनी केही रहस्यमय चिहानको खोजी गरिएको थियो । यसै अवस्थामा उक्त गहना लगाएको कंकाललाई बाहिर निकालिएको थियो । यस चिहान र ककाललाई ‘द कैटाकोम्ब सत ’ भनिएको थियो । यस कंकाललाई युरोपको देशहरुमा बाडिएको थियो । यसलाई खासगरी त्यो चर्चमा पुर्याइएको थियो जहाँ पवित्र चिजहरुको आन्दोलनलाई नोक्सान नपुर्याओस् । युरोपियन चर्चमा भने यसलाई कपडा र गहनाका साथमा राखिएको थियो । यो कंकाल बहादुरी तथा इसाई मान्यतालाई अटुट समर्थन गर्ने व्यक्ति थिए ।

kankal rich

विशेष