News

गुल्मीका अग्नी पीडितलाई राहत वितरण

गुल्मीका अग्नी पीडितलाई राहत वितरण
gulmi भदाै - १२ । गुल्मीमा अग्नी पीडितलाई राहत सामग्री वितरण गरिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति र कारीतास नेपालले गुल्मीका ८१ घरका अग्नी पीडितलाई दशलाख बराबरको सहयोग गरेको कारीतास नेपालका क्षेत्रीय प्रबन्धक जनक शर्माले बताएका छन् । कारीतास नेपालद्वारा जिल्लाका दुर्गम क्षेत्रका अर्बेनी, लिम्घा, नेटा, रुपाकोट, बिशुखर्क, घमिर, अश्लेवा लगायतका गाविसहरुका अग्नी पीडितलाई लत्ताकपडा, स्टेसनरी, बल्याङ्गकेट, स्कुल व्याग र प्रतिपरिवार एकएक सेट आवश्यक सामग्रीहरु वितरण गरेको छ ।

agni pidit Gulmi

विशेष