News

त्रिपुरेश्वरमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु

त्रिपुरेश्वरमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु
car-accident-graphic-demo भदौ–१३ । काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको छ । दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Accident Tripureshwor

विशेष