ताजा खबर राजनीति News

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

Baithak

भदौ १४ । स्थानीय तहको पुनर्संरचना, संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस, एमाले र माओवादीको बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भने देशबाहिर भएकाले सहभागी छैनन् । एमालेबाट वामदेव गौतमसहितको टोली सहभागी छ भने कांग्रेसबाट रामचन्द्र पौडेलसहितका नेताहरु सहभागी छन् ।

Nepali Politics

विशेष