News

राष्ट्रपति भण्डारी र राष्ट्रसंघका प्रतिनिधि खरेबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रसंघका प्रतिनिधि खरेबीच भेटवार्ता
भदाै - १४ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालकाे भ्रमणमा रहेका सयुक्त राष्ट्र संघका डिपार्टमेन्ट अफ फिल्ड सपाेर्टका सहसचिव अतुल खरेेबीच भेटवार्ता भएकाे छ । भेटवार्ता मंगलबार राष्ट्रपति भवन, शीतलनिवासमा भएकाे हाे । Bidya devi and khare भेटका अवसरमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघबीच रहिआएको सम्बन्ध तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको योगदान लगायतका विषयमा छलफल भयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल तथा अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ ।

Atul Khare bidhya debi bhandari bidhya devi vandari UN

विशेष