News

माओवादी केन्द्रका सल्लाहकार खनालको निधन

माओवादी केन्द्रका सल्लाहकार खनालको निधन
Nepal Aaja भदाै - १४ । नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार ऋिषि खनालको मंगलबार निधन भएकाेमा सो पार्टीका अध्यक्ष मोहन वैद्यले दुःख व्यक्त गरेका छन् । अध्यक्ष वैद्यले मंगलबार जारी गरेकाे शोक विज्ञप्तिमा नवलपरासी जिल्ला निवासी खनालले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख छ । अध्यक्ष वैद्यले सल्लाहकार खनालप्रति पार्टीकातर्फबाट भावपूर्ण श्रद्धाञ्जलि र समग्र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छन् ।

kendreye sadsya rishi khanal moast

विशेष