News

'न्यायालयमा बाल इजलाश राख्ने' -प्रधानन्यायाधीश कार्की

'न्यायालयमा बाल इजलाश राख्ने' -प्रधानन्यायाधीश कार्की
shushila karki भदाै - १५ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा आम नागरिकको पहुँच पुर्‍याउन कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । नेपाल बार एसोसिएसन झापा इकाइमा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले न्याय सम्पादनमा न्यायाधीशलाई कानुन व्यवसायीले सहयोग गर्नुपर्ने बताइन् । सुशासन र सूचना प्रविधिका बारेमा कानुन व्यवसायीलाई पनि प्रशिक्षित गर्दै लैजाने भन्दै उनले न्यायालयमा बाल इजलाश राख्ने प्रयास भइरहेको जानकारी दिएकी हुन् । सो अवसरमा प्रधानन्यायाधीश कार्कीले जिल्ला अदालत झापाको निरीक्षण गरेकी छिन् ।

Jhapa pardannyadhish shushila karki

विशेष